काठमाडाैं । पेट्रोलियम ढुवानी व्यवसायीले तय गरेकाे आन्दोलनका कार्यक्रमहहरु फिर्ता भएकाे छ ।
आपूर्ति तथा वितरण विभागसँग तीन बुँदे सहमतिपछि ढुवानी व्यवसायी आन्दाेनबाट पछि हटेकाे हाे ।
तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया