महाभियोग सिफारिस समितिमा न्यायाधीशहरु नजाने

लोकपथ
35
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने भएका छन् ।

बुधबार बसेको सर्वोच्च अदालतको फुलकोर्टले कुनै पनि न्यायाधीशहरु समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?