१८ चैत्र २०७९, शनिवार

तयार पारेको राजीनामा ड्राफ्ट च्यातेर माओवादीले गरर्यो समर्थन फिर्ता नलिने निर्णय

२०७४,आश्विन,३१,मंगलवार ०९:१२

0
Shares

नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने षड्यन्त्र भएकाले तत्काल माओवादीले सरकार नछाड्ने निर्णय गरेको बताए ।मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘ सरकारबाटबाहिरिने ड्राफ्ट तयार हुँदैगर्दा आज निर्वाचन आयोग स्रोतबाट चुनाव नहुने सूचना आयो । त्यही भएर सरकारबाट नबाहिरिने निर्णय गर्यो ।’उनले माओखवादीले तोकिएकै मितिमा चुनाव चाहेको पनि बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८