२६ श्रावण २०७९, बिहीवार

तयार पारेको राजीनामा ड्राफ्ट च्यातेर माओवादीले गरर्यो समर्थन फिर्ता नलिने निर्णय

२०७४,आश्विन,३१,मंगलवार ०९:१२

0
Shares

नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने षड्यन्त्र भएकाले तत्काल माओवादीले सरकार नछाड्ने निर्णय गरेको बताए ।मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, ‘ सरकारबाटबाहिरिने ड्राफ्ट तयार हुँदैगर्दा आज निर्वाचन आयोग स्रोतबाट चुनाव नहुने सूचना आयो । त्यही भएर सरकारबाट नबाहिरिने निर्णय गर्यो ।’उनले माओखवादीले तोकिएकै मितिमा चुनाव चाहेको पनि बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रपहित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल

सुर्खेत । ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४