नेप्से सूचकमा सामान्य सुधार

लोकपथ
28
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव १६ अंकले बढेको छ । यससँगै सूचक १ हजार ९२६ दशमलव ४५ विन्दुमा आएको छ ।

३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो । ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?