कोरोना अपडेट : १०४ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

लोकपथ
156
Shares

काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५ सय ८७ जनामा नमुना परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने सो अवधीमा ८४१२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?