३ भाद्र २०७९, शुक्रवार

महराको अभिव्यक्तिले राजीनामा प्रहरणमा अन्योलनमा

२०७४,आश्विन,३१,मंगलवार ०८:१८

0
Shares

काठमाडौं, ३१ असोज– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् । उनको अभिव्यक्तिले माओवादी सरकारमा रहने या नरहने भन्नेमा अन्योल बढेको छ ।माओवादी मन्त्रीले आज राजीनामा दिने भनि माओवादी उच्च स्रोतबाट तयारी भइरहेको भनिएका बेला महराले सरकारमा आफ्नो पार्टीको सहभागिता कायमै रहेको बताएका हुन् ।माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘माओवादीको देउवालाई दिएको समर्थन कायमै रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं । तर, अहिले बाहिरिनेबारे कुनै निर्णय भएको छैन।’

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०८:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशलाई चाँडोभन्दा चाँडो समृद्ध तुल्याउनेतर्फ सरकार

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१