११ चैत्र २०७९, शनिवार

महराको अभिव्यक्तिले राजीनामा प्रहरणमा अन्योलनमा

२०७४,आश्विन,३१,मंगलवार ०८:१८

0
Shares

काठमाडौं, ३१ असोज– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् । उनको अभिव्यक्तिले माओवादी सरकारमा रहने या नरहने भन्नेमा अन्योल बढेको छ ।माओवादी मन्त्रीले आज राजीनामा दिने भनि माओवादी उच्च स्रोतबाट तयारी भइरहेको भनिएका बेला महराले सरकारमा आफ्नो पार्टीको सहभागिता कायमै रहेको बताएका हुन् ।माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘माओवादीको देउवालाई दिएको समर्थन कायमै रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं । तर, अहिले बाहिरिनेबारे कुनै निर्णय भएको छैन।’

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०८:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११