काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत आज ४ खेल हुँदैछन् । पहिलो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । खेलहरु मुलपानी र कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् ।
कीर्तिपुरमा हुने पहिलो खेलमा एनआरएनए टिम र विभागीय टोली नेपाल एपीएफबीच प्रतिष्पर्धा हुनेछ ।
त्यस्तै कीर्र्तिपुरमा नै हुने दोस्रो खेलमा वागमती र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । मुलपानीमा हुने पहलिो खेलमा मधेस प्रदेश र पुलिस क्लब र दोस्रो खेलमा त्रिभूवन आर्मी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया