नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ ।
भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।
भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डा। बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया