कांग्रेसको निर्वाचन घोषणापत्र निर्माणको जिम्मेवारी विश्वप्रकाश शर्मालाई

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन घोषणापत्र निर्माण समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को घोषणापत्र तयारी समितिको संयोजकका जिम्मेवारी तोकिएको पार्टी मूख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?