सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । आज पनि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ ।

आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।

बुधवार बस्ने बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ दलमा बुझाउने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?