कमल थापाको रिट सर्वोच्चद्वारा खारेज, ‘गाई’ चुनाव चिह्न नपाउने

लोकपथ
0
Shares

काठमाडौं । गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको हो ।

रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?