१९ मङ्सिर २०७९, सोमवार

माओवादीका मन्त्रीद्वारा सरकारबाट बाहिरिने तयारी

२०७४,आश्विन,३१,मंगलवार ०७:२१

0
Shares

काठमाडौं, ३१ असोज– नेकपा माओवादी केन्द्रका मन्त्रहिरुले सरकारबाट राजीनामाको तयारी थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादि केन्द्रका अध्यक्ष प्रचण्डलाई मन्त्री फिर्ता बोलाउन चर्को दबाब दिएपछि माओवादी मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । यसबारे माओवादी अहिले आन्तरिक छलफलमा रहेको र सम्भवत बेलुकासम्मका निर्णय आउन सक्ने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०७:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८