१३ चैत्र २०७९, सोमवार

माओवादीका मन्त्रीद्वारा सरकारबाट बाहिरिने तयारी

२०७४,आश्विन,३१,मंगलवार ०७:२१

0
Shares

काठमाडौं, ३१ असोज– नेकपा माओवादी केन्द्रका मन्त्रहिरुले सरकारबाट राजीनामाको तयारी थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादि केन्द्रका अध्यक्ष प्रचण्डलाई मन्त्री फिर्ता बोलाउन चर्को दबाब दिएपछि माओवादी मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । यसबारे माओवादी अहिले आन्तरिक छलफलमा रहेको र सम्भवत बेलुकासम्मका निर्णय आउन सक्ने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०७:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६