होण्डाको दशैंको शुभ लाभ

लोकपथ
78
Shares

होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै ७ प्रदेशबाट एक-एक जना गरी ७ जना ग्राहकले रु ७ लाख पाउन सक्नेछन् , बम्परमा लक्की ड्र मार्फत  ग्राहकले रु १५ लाख नगद उपहार जित्न सक्नेछन् र साथ-साथै खरीदमा इजी फाइन्यान्सको पनि सुविधा रहेको यो योजना २०७९ भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?