दाङमा बस दुर्घटना, १२ जना घाइते

लोकपथ
0
Shares

काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आइतवार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपाकिला वडा नम्बर ७ हात्तीखौवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?