काठमाडौं । आगामी निर्वाचनमा काठमाडौं को क्षेत्र नम्बर–६ अन्तर्गत ‘क’ प्रदेशबाट सानुकाजि प्रजापतिले दाबी गरेका छन् ।
प्रजापतिले नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट दाबी पेश गरेका हुन् ।
उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि समेत हुन् ।
प्रजापती हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष , नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संघका केन्द्रीय सदस्य , सामाखुसी यातायात प्रा.लि. र दिगो सार्वजनिक यातायात प्रा. लि. मा अध्यक्ष रहि काम गर्दै आएका छन् ।
कोरोना महामारीदेखि विभिन्न संकटका बेला सहयोगी भूमिकामा रहेका प्रजापति राजनीति मार्फत् थप सेवा गर्न चाहेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया