१२ मङ्सिर २०७९, सोमवार

एमालेले बैठक बस्न किन रोज्यो गोकर्ण रिसार्ट ?

२०७४,आश्विन,३१,मंगलवार ०५:२३

0
Shares

काठमाडौं, ३१ असोज– नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे लगायतका विषय टुङग्याउन आवासीय स्थायी समिति बैठक बोलाएको छ । काठमाडौको गोकर्ण रिसोर्टमा बोलाइएको बैठकमा उम्मेदवार छनोट, घोषणापत्र निर्माण र एमाले माओवादी कार्यगत एकताबारे ठोस निर्णय गर्नेछ ।एमाले सचिव योगेश भटराईले निर्वाचनसँग सम्बन्धीत सवै विषयको छिनोफानो गर्न बैठक बोलाइएको बताए । बैठक मंगलबार तीन बजेपछि बस्नेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८