१३ मङ्सिर २०८०, बुधबार

एमालेले बैठक बस्न किन रोज्यो गोकर्ण रिसार्ट ?

२०७४,आश्विन,३१,मंगलवार ०५:२३

0
Shares

काठमाडौं, ३१ असोज– नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे लगायतका विषय टुङग्याउन आवासीय स्थायी समिति बैठक बोलाएको छ । काठमाडौको गोकर्ण रिसोर्टमा बोलाइएको बैठकमा उम्मेदवार छनोट, घोषणापत्र निर्माण र एमाले माओवादी कार्यगत एकताबारे ठोस निर्णय गर्नेछ ।एमाले सचिव योगेश भटराईले निर्वाचनसँग सम्बन्धीत सवै विषयको छिनोफानो गर्न बैठक बोलाइएको बताए । बैठक मंगलबार तीन बजेपछि बस्नेछ ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८