६ रूपैयाँले बढेको डिजेल र मट्टितेलको भाउ कार्यान्वयनमा

लोकपथ
105
Shares

काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । बढेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?