प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

लोकपथ
65
Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ४० अंकले घटेको छ । यससँगै सूचक १ हजार ९ सय ७२ दशमलव ९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?