चितवन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ ।
पहिरोका कारण उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुई ओटा जेसीबी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया