१५ मङ्सिर २०७८, बुधबार

कैदीबन्दीलाई ४३ इन्चको टिभी

२०७४,आश्विन,३१,मंगलवार ०२:५५

0
Shares

बेँसीशहर, लमजुङ, ३१ असोज ।जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन् ।कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो ।संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि रु एक लाख पाँच हजार बराबरको ४३ इन्चको एलइडी टेलिभिजन र लमजुङ जिल्ला समन्वय समितिबाट महिला कैदीबन्दीका लागि रु २५ हजार बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन उपलब्ध गराइएको हो ।कारागारभित्रै सोमबार आयोजित कार्यक्रममा कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरिएको थियो ।पच्चीसजना कैदी अटाउने क्षमता रहेको उक्त कारागारमा हाल ७१ कैदी तथा बन्दी छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०२:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
 २०७८,मङ्सिर,१५,बुधबार १९:१९