१८ चैत्र २०७९, शनिवार

कैदीबन्दीलाई ४३ इन्चको टिभी

२०७४,आश्विन,३१,मंगलवार ०२:५५

0
Shares

बेँसीशहर, लमजुङ, ३१ असोज ।जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन् ।कारगारभित्र रहेका पुरुष तथा महिला कैदी तथा बन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान गरिएको हो ।संसद् विकास कोषबाट पूर्व सांसद टुकाभद्र हमालबाट पुरुष कैदीबन्दीका लागि रु एक लाख पाँच हजार बराबरको ४३ इन्चको एलइडी टेलिभिजन र लमजुङ जिल्ला समन्वय समितिबाट महिला कैदीबन्दीका लागि रु २५ हजार बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन उपलब्ध गराइएको हो ।कारागारभित्रै सोमबार आयोजित कार्यक्रममा कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरिएको थियो ।पच्चीसजना कैदी अटाउने क्षमता रहेको उक्त कारागारमा हाल ७१ कैदी तथा बन्दी छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०२:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८