१७ मङ्सिर २०७९, शनिवार

महोत्तरीमा मनाइयो १५औँ पुस्तकालय दिवस

२०७९,भाद्र,१५,बुधबार १५:०९

90
Shares

महोत्तरी । १५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । पुस्तकालय र पुस्तकको महत्वलाई थप प्रकाश पार्ने उदेश्यसहित जिल्लाका विभिन्न पालिकामा कार्यक्रम आयोजना गरिएको हो ।

बर्दिबास नगरपालिकामा त ‘पढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने नाराका साथ अन्तरमाध्यामिक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न विद्यालयमा अध्यनरत छात्रछात्राहरूको सहभागिता रहेको कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वमाथि विचार विमर्श गरिएको छ ।

उत्कृष्ट विचार राखेबापत आयोजक बर्दिबास सामुदायिक पुस्तकालयले जनता माध्यामिक विध्यालय गौरिडाडाका दुई र जनहित नन्दलाल माध्यामिक विद्यालयका एक जनालाई पुरस्कृत गरेको छ ।

प्रथम र द्धितिय हुने क्रमशः पूर्णिमा गौतम र नेहा महतो, तेस्रो हुने जनहित नन्दलाल चौलिखाका दिपेश भट्टराई पुरस्कृत भएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति: २०७९,भाद्र,१५,बुधबार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । निगमले शुक्रवार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात

कालिकोट । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य

चितवन । चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरे । पन्ध्र वर्षका उमेरमा विवाह

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८