काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै यतिबेला स्वतन्त्रहरुको उम्मेदवादी दिने होड चलेको छ ।
सो क्रममा हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ ले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
जिग्री उपनामले चर्चित कुमारले ‘नीति निर्माण तहमा सक्षम युवा’ भन्ने नारासहित झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका हुन् ।
सो क्षेत्र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
यसअघि पनि सो क्षेत्रबाट धेरै स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया