१७ चैत्र २०७९, शुक्रवार

भवन भट्टः जापानमा भाँडा माझ्नेदेखि एनआरएन अध्यक्षसम्म

२०७४,आश्विन,३१,मंगलवार ०२:३१

0
Shares

काठमाडौं, ३१ असोज— गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।अध्यक्षकी प्रत्यासी जमुना घलेलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् ।गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गर्दाे घलेले ५ सय ८४ मत प्राप्त गरिन् ।उनी एनआरएनएन अध्यक्षसम्मको यात्रा तय गर्दा उनको विगत भने निकै संघर्षमय देखिन्छ ।साताअघि एनआरएनए आठौं विश्व सम्मेलनको मुखमा राससले तयार पारेको स्टोरीमा उनले आफ्नो विगतबारे बोलेका छन् । उक्त स्टोरीमा उनले २० वर्षअघि जापानमा पुग्दा भाँडा माझ्ने काम समेत गरेको र संघर्ष गर्दै जाँदा २९० रेस्टुरेन्टका मालिक नै बन्न सफल भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०२:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८