२६ श्रावण २०७९, बिहीवार

भवन भट्टः जापानमा भाँडा माझ्नेदेखि एनआरएन अध्यक्षसम्म

२०७४,आश्विन,३१,मंगलवार ०२:३१

0
Shares

काठमाडौं, ३१ असोज— गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।अध्यक्षकी प्रत्यासी जमुना घलेलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् ।गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गर्दाे घलेले ५ सय ८४ मत प्राप्त गरिन् ।उनी एनआरएनएन अध्यक्षसम्मको यात्रा तय गर्दा उनको विगत भने निकै संघर्षमय देखिन्छ ।साताअघि एनआरएनए आठौं विश्व सम्मेलनको मुखमा राससले तयार पारेको स्टोरीमा उनले आफ्नो विगतबारे बोलेका छन् । उक्त स्टोरीमा उनले २० वर्षअघि जापानमा पुग्दा भाँडा माझ्ने काम समेत गरेको र संघर्ष गर्दै जाँदा २९० रेस्टुरेन्टका मालिक नै बन्न सफल भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०२:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२
निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता
 २०७९,श्रावण,२६,बिहीवार १५:४८