१ आश्विन २०७८, शुक्रवार

४ वर्षमा ४ प्रधानमन्त्री, को–को भए मन्त्री ? (सूची)

२०७४,आश्विन,३१,मंगलवार ०२:०६


काठमाडौँ, ३१ असोज- संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए । कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद् इतिहासकै जम्बो ६४ सदस्यीय छ ।चार वर्षमा सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा गरी ४ प्रधानमन्त्री भएको खबर नयाँ पत्रिकामा छापिएको छ |पत्रिकाले ४ बर्षको अन्तरालमा मंत्री हुनेको सूची पनि उल्लेख गरेको छ -चार वर्षमा को–को भए मन्त्री ?तीनपटक उपप्रधानमन्त्री हुने१. विजयकुमार गच्छदार२. कमल थापादुईपटक उपप्रधानमन्त्री हुनेकृष्णबहादुर महरातीनपटक मन्त्री हुनेप्रेमबहादुर सिंहदुईपटक मन्त्री हुनेहरूजनार्दन शर्मागोपाल दहितजितेन्द्र देवदिलनाथ गिरीविक्रम पाण्डेदीपक बोहरागिरिराजमणि पोखरेलसुनीलबहादुर थापादुईपटक राज्यमन्त्री हुनेहरूजनकराज चौधरीयसोधाकुमारी लामासुमित्रा थरुनीकुन्तीकुमारी शाहीविराज विष्ट (एकपटक राज्यमन्त्री, एकपटक सहायकमन्त्री)एकपटक उपप्रधानमन्त्री हुनेहरूवामदेव गौतमप्रकाशमान सिंहभीमबहादुर रावलसिपी मैनालीचित्रबहादुर केसीटोपबहादुर रायमाझीगोपालमान श्रेष्ठविमलेन्द्र निधि (एकपटक उपप्रधानमन्त्री, एक कार्यकाल मन्त्री)एकपटक मन्त्री हुनेहरूडा. रामशरण महतनरहरि आचार्यमहेश आचार्यचित्रलेखा यादवडा. मीनेन्द्र रिजालराधा ज्ञवालीएनपी साउदडा. नारायण खड्कामहेन्द्रबहादुर पाण्डेयखगराज अधिकारीभीम आचार्यलालबाबु पण्डितदलबहादुर रानाकर्णबहादुर थापाहरिप्रसाद पराजुलीपुरुषोत्तम पौडेलनिलम केसी खड्काविष्णु पौडेलदीपक बोहरागिरिराजमणि पोखरेलअग्निप्रसाद सापकोटाशक्तिबहादुर बस्नेतएकनाथ ढकालसत्यनारायण मण्डलअग्नि खरेलसोमप्रसाद पाण्डेरामकुमार सुब्बारामजनम चौधरीहरिबोल गजुरेलशेरधन राईशान्ता मानवीरेखा शर्मागणेशमान पुनउमेशकुमार यादवआनन्दप्रसाद पोखरेलविश्वेन्द्र पासवानशिवलाल थापाडा. प्रकाशशरण महतबालकृष्ण खाणसूर्यमान गुरुङगौरीशंकर चौधरीदलजित श्रीपाइलीजयदेव जोशीहितराज पाण्डेसुरेन्द्रकुमार कार्कीधनीराम पौडेलअजयशंकर नायककेशवकुमार बुढाथोकीरोमी गौचन थकालीसीतादेवी यादवजीवनबहादुर शाहीदीपक गिरीनवीन्द्रराज जोशीशंकर भण्डारीगगन थापाहृदयराम थानीअर्जुननरसिंह केसीरमेश लेखकफरमुल्लाह मन्सुरप्रभु साहयज्ञबहादुर थापासञ्जय गौतमरामकृष्ण यादवराजेन्द्रकुमार केसीभीमसेनदास प्रधानअम्बिका बस्नेतमोहनबहादुर बस्नेतवीरबहादुर बलायरमीनबहादुर विश्वकर्मामहेन्द्र यादवगिरिराजमणि पोखरेलटेकबहादुर बस्नेतशिवकुमार मण्डलमहेन्द्रबहादुर शाहीआशा कोइरालासन्तकुमार थारूजितेन्द्र देवमिथिला चौधरीरेशम लामाज्ञानेन्द्रबहादुर कार्कीविक्रम थापाजयन्त चन्दएकपटक राज्यमन्त्री हुनेहरूटेकबहादुर गुरूङगिरिबहादुर केसीमेघराज नेपालीनिषाद मो. मुस्ताक आलमविक्रमबहादुर थापादिनेशचन्द्र यादवदामोदर भण्डारीबलबहादुर महतनरदेवी पुनमगरमञ्जुकुमारी चौधरीदीपनारायण साहसीताराम महतोतारामान गुरुङसुरेन्द्रराज आचार्यसुवर्ण ज्वारचनइन्द्रबहादुर बानियाँदिलीप खवास गच्छदारदीपक खड्काकञ्चनचन्द्र बादेमिठु मल्ल श्रीप्रसाद जबेगूसत्यनारायण भगतराधिका तामाङधनमाया विकदीर्घराज भाटपरशुराम तामाङउदयशमशेर राणाडिल्लीबहादुर चौधरीतेजुलाल चौधरीचम्पादेवी खड्कामोहम्मद जाकिर हुसेनरामसिंह यादवश्यामकुमार श्रेष्ठशम्भुलाल श्रेष्ठकर्णबहादुर विकछमबहादुर गुरुङगोमा कुँवर ओङ्दी शेर्पासीता गुरुङसरिता प्रसाईंशेषनाथ अधिकारीनरबहादुर चन्द अब्दुलरज्जाक गद्दीतप्तबहादुर विष्टअमरसिंह पुनदिलमान पाख्रिनकमला शर्माभास्कर भद्राकान्ता भट्टराईसुशील श्रेष्ठएकपटक सहायक मन्त्री हुनेदिनेश श्रेष्ठगैरसांसद सात मन्त्री, एक राज्यमन्त्रीराधा ज्ञवालीमहेन्द्रबहादुर पाण्डेयखगराज अधिकारीलालबाबु पण्डितदलबहादुर रानाहरिप्रसाद पराजुलीनिलम केसी खड्कागिरिबहादुर केसी (गैरसांसद राज्यमन्त्री) 

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८
२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
 २०७८,आश्विन,१,शुक्रवार १९:५४