गठबन्धनलाई सिट बाँडफाँट सकस, आजपनि बैठक

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दाबी गरेको सिट बाँडफाँटका बारेमा छलफल हुनेछ ।

झन्डै एक महिनादेखि प्रयास गरेपनि आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?