मुख्यमन्त्री राई सुनसरी–१ बाट सिफारिस

लोकपथ
13
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जसअनुुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?