यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णयहरु

लोकपथ
77
Shares

काठमाडौं । आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

यस्ता छन् बैठकका निर्णयहरु  :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?