एमाले केन्द्रीय कमिटी बैठक सुरु

लोकपथ
78
Shares

भक्तपुर । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो ।

बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?