केन्याले नेपाललाई दियो १ सय ३१ रनको लक्ष्य

लोकपथ
260
Shares

काठमाडौं । केन्याले टी-ट्वान्टी क्रिकेटमा नेपाललाई लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो ।

नेपालका सोमपाल कामीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?