किन गए प्रधानमन्त्री देउवा जंगी अड्डा ?

लोकपथ
754
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् ।

बिहीबार रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगेका हुन् ।

तत्कालिन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंमले लिएका थिए । त्यससँगै रक्षा मन्त्रालयको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री देउवा जंगी अड्डा पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?