अल्फाबिटा कम्प्लेसमा महानगरपालिकाको बुल डोजर

लोकपथ
119
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेसमा पनि बुल डोजर चलाएको छ । महानगरका मेयर बालेन शाह डोजरसहित अल्फाबिटा कम्प्लेस पुगेका हुन् ।

हाल महानगरको डोजरले अल्फाबिटा कम्प्लेसमा रहेको अबैधानिक संरचना भत्काइरहेको छ ।

आज बिहानमात्रै मेयर बालेन र अल्फाबिटा कम्प्लेसका प्रतिनिधिले नक्सा देखाउन माग गरेपछि मेयर बालेन जंगिएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?