१३ माघ २०७९, शुक्रवार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

२०७९,भाद्र,९,बिहीवार १०:४८

81
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ ३३ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली ७५ रुपैयाँ, लोकल काँक्रो ६६ रुपैयाँ, हाइब्रिड काँक्रो ४० रुपैयाँ, कागती २२० रुपैयाँ, किवी ५७५ रुपैयाँ, कुरिलो ५५० रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा र लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, गुन्द्रुक प्रतिकेजी २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ४७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३६ रुपैयाँ ८० पैसा, घिरौँला २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३१५ रुपैयाँसम्म पर्नेछ भने तितो करेला ३५ रुपैयाँ र तोरीको साग ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।

निबुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, निउरो १०५ रुपैयाँ, परवल ४० रुपैयाँ, पिँडाडु ४८ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३७ रुपैयाँ ५० पैसा, तने बोडी ६५ रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ४१ रुपैयाँ २५ पैसा, भिण्डी ४१ रुपैयाँ २५ पैसा, भुइँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, लप्सी ४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १३५ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, सजिवन २२५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २७५ रुपैयाँ र हरियो धनिया ३५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,९,बिहीवार १०:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार