नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ रहेको छ। यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७ पैसा रहेको छ।
यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ ८ पैसा र बिक्रीदरु १५० रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया