आर बी कम्प्लेक्समा पनि महानगरको बुलडोजर (लाइभ)

लोकपथ
294
Shares

काठमाडौं नगरपालिकाले काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । हाल आर बी कम्प्लेक्सको बाहिर रहेका संरचनामा महानगरले डोजर चलाइरहेको छ ।

हेर्नुहोस् लाइभ :

https://www.facebook.com/lokpath/videos/411306347735282

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?