२१ माघ २०७९, शनिवार

अभिताभ बच्चनलाई कोरोना संक्रमण

२०७९,भाद्र,८,बुधबार १२:०९

207
Shares

काठमाडौं । भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । उनले आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’ सञ्चालन गरिरहेका छन ।

प्रकाशित मिति: २०७९,भाद्र,८,बुधबार १२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छन् । ‘एक, दुई, तीन

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसंगत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

काठमाडौं । राष्ट्रपति कार्यालयले नेपाली चलचित्रकर्मीले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पत्राचार

ताजा समाचार