२४ सह-सचिवको सरुवा (सूचिसहित)

लोकपथ
98
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

त्यस्तै, भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

यस्तो छ  सूचि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?