२२ माघ २०७९, आईतवार

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

२०७९,भाद्र,५,आईतवार १४:२०

108
Shares

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’
कांग्रेस नेता गिरीको निधन शनिबार राति भएको हो ।

प्रकाशित मिति: २०७९,भाद्र,५,आईतवार १४:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता पक्षकै प्रमुख नेताले संसदमा विपक्षी दलको चर्को आलोचना गरेको भन्दै आपत्ति जनाएका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान शुरु गरिने बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागरिकता विवादका कारण गृहमन्त्रीबाट बाहिरिएका रवि लामिछानेको विषयमा बोलेका छन् । आईतबार

बारा । मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बारा जिल्लाको

ताजा समाचार

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७