१३ माघ २०७९, शुक्रवार

स्थायी कमिटी बैठक : प्रचण्डले गरे २१ जना पदाधिकारी रहने प्रस्ताव

२०७९,भाद्र,४,शनिवार १५:३२

162
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेका छन् । पार्टी कार्यालयमा जारी बैठकमा अध्यक्ष  प्रचण्डले सो प्रस्ताव पेश गरेपछि छलफल जारी रहेको छ ।

जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने बैठकमा सहभागी एक नेताले जानकारी जानकारी दिए ।

प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरुको नाम पनि प्रस्ताव गरेको बताइएको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,४,शनिवार १५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६