स्थायी कमिटी बैठक : प्रचण्डले गरे २१ जना पदाधिकारी रहने प्रस्ताव

लोकपथ
234
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेका छन् । पार्टी कार्यालयमा जारी बैठकमा अध्यक्ष  प्रचण्डले सो प्रस्ताव पेश गरेपछि छलफल जारी रहेको छ ।

जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने बैठकमा सहभागी एक नेताले जानकारी जानकारी दिए ।

प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरुको नाम पनि प्रस्ताव गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?