आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

लोकपथ
169
Shares

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)का प्रमुखर्ले शहबाज शरीफ सरकारको विरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे । ‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?