‘नाडा इभि एक्स्पो २०२२’ को स्टल बुकिङ्ग खुल्ला

लोकपथ
117
Shares

काठमाडौं । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको ‘नाडा इभि एक्सपो २०२२’ को स्टल बुकिङ्ग खुल्ला भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक आयोजना हुन लागेको उक्त इभि एक्सपोका लागि बुधबारबाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको हो । उक्त जानकारी नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले दिएका हुन् ।

त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई एक्सपोमा सहभागि हुन भनेका छन् । उनले आफूहरुले सबैबाट आवश्यक सहयोगको पाउनेमा विश्वस्त रहेको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?