२१ आश्विन २०७९, शुक्रवार

‘नाडा इभि एक्स्पो २०२२’ को स्टल बुकिङ्ग खुल्ला

२०७९,भाद्र,१,बुधबार २१:०७

81
Shares

काठमाडौं । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको ‘नाडा इभि एक्सपो २०२२’ को स्टल बुकिङ्ग खुल्ला भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक आयोजना हुन लागेको उक्त इभि एक्सपोका लागि बुधबारबाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको हो । उक्त जानकारी नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले दिएका हुन् ।

त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई एक्सपोमा सहभागि हुन भनेका छन् । उनले आफूहरुले सबैबाट आवश्यक सहयोगको पाउनेमा विश्वस्त रहेको पनि जिकिर गरे ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार २१:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय कार्यालयमार्फत काठमाडौंको मैतिदेवी स्थित मैतिदेवी मन्दिरलाई शुक्रवार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालिमा विशेष

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४