१३ मङ्सिर २०७८, सोमवार

फिफा बारियतामा नेपाल एक स्थान तल, शीर्ष स्थानमा को ?

२०७४,आश्विन,३०,सोमवार १६:४५

0
Shares

काठमाडौँ, ३० असोज – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ ।त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् ।त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१ औं स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। मच्छिन्द्र

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई ४-०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ ।आइतबार राति भएको खेलमा चेल्सी र

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२