२१ आश्विन २०७९, शुक्रवार

केन्याको निर्वाचनमा महिलालाई ठूलो सफलता

२०७९,भाद्र,१,बुधबार १३:०६

45
Shares

काठमाडौं । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् । पछिल्लो निर्वाचन परिणामले लैंगिक समानताको दिशामा महिलाहरू एक कदम अगाडि बढेको देखिन्छ ।

पूर्वीअफ्रिकी देश केन्याले महिलाहरूलाई राजनीतिमा ल्याउन लामो समयदेखि संघर्ष गरेको छ । तर, अगस्ट ९ को चुनावले महिला राजनीतिज्ञहरूको लागि एउटा सफलता प्रदान गरेको छ ।

ठूलो जनसंख्या भएको रिफ्ट भ्याली सहर नाकुरुमा, गभर्नर, सिनेटर र महिला प्रतिनिधिसहित ८ पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन् । एजेन्सी

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १३:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने

काठमाडाैं । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गार्डहरूले

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको

ताजा समाचार

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध
 २०७९,आश्विन,२१,शुक्रवार ०८:५२
दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४