निर्वाचन आयोगमा ८४ दल दर्ता, आजैबाट जाँचबुझ सुरु हुने

लोकपथ
65
Shares

काठमाडौं । संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मागामी मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन् ।

आयोगमा दर्ता भए अनुसार सीके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ । यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गरिनेछ ।

राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन्? भन्ने बारेमा आजबाट नै जाँचबुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तो छ, सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?