डलर र यूरो साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
546
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो ।

यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८.९७ पैसा विक्रीदर ८९.३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८.४९ र बिक्रिीदर ९८.९५ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिददर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा, कतारी रियाल ३४.६३ पैसा खरिददर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?