१० आश्विन २०७९, सोमवार

डलर र यूरो साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२०७९,भाद्र,१,बुधबार ०९:३०

378
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो ।

यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८.९७ पैसा विक्रीदर ८९.३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८.४९ र बिक्रिीदर ९८.९५ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिददर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा, कतारी रियाल ३४.६३ पैसा खरिददर रहेको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार ०९:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु, । मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा

काठमाडौं । चाडपर्वको अवसर पारेर बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना सार्वजनिक गरेको छ । बाल्ट्राको कुनै पनि उत्पादन द.खरिद

काठमाडौं । केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दसैँ तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८