कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति पुग्यो ? (सूचीसहित)

लोकपथ
182
Shares

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै, प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ । यस्तै, प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

हेर्नुस् तलबको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?