१० आश्विन २०७९, सोमवार

कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति पुग्यो ? (सूचीसहित)

२०७९,श्रावण,३१,मंगलवार १२:०८

126
Shares

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै, प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ । यस्तै, प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

हेर्नुस् तलबको सूची

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौंता भएको छ । सोमवार मेरियट होटलमा दुई बैंकबीच

काठमाडौं । यस वर्षको दसैँ सोमवारबाट सुरु भएको छ । घरघरमा सोमवार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

ताजा समाचार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ
 २०७९,आश्विन,१०,सोमवार १९:१०