२२ जेष्ठ २०८०, सोमवार

हेर्नुहास् आजको फलफूल तथा तरकारीको बजार मूल्य

२०७९,श्रावण,३१,मंगलवार ११:५८

117
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको छ ।

यस्तै अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, एभोकाडो ४७५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरीलो ४७५ रुपैयाँ, किवी ६२५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, अकबरे खुर्सानी १४० रुपैयाँ र गुन्द्रुक २७५ रुपैयाँ छ ।

त्यसैगरी नेपाली ठूलो गोलभेँडा ५२ रुपैयाँ ५० पैसा, भारतीय ठूलो गोलभेँडा ५३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ३२ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेँडा २७ रुपैयाँ ५० पैसा, घिरौला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी ४२ रुपैयाँ ५० पैसा, छडी २३५ रुपैयाँ, बुचवा २६० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ३६ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ र निउरो १०६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, परवल प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, पिँडालु ५७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ, भुई कटहर १८३ रुपैयाँ ३३ पैसा, रायोको साग १६५ रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइजिन लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको सोमबार आर्थिक वर्ष २०८०/१ को बजेटमा केही आर्थिक

काठमाडौं । सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्यो । बजेट घोषणापछि सेयर बजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१