बाबुराम र बामदेव माओवादीको चुनाव चिह्नबाट निर्वाचन लड्ने

लोकपथ
260
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले हसिया हतौडाबाट निर्वाचन लड्ने भएका छन् ।

दुवै पार्टीका नेताहरु आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडाबाट निर्वाचन लड्ने भएको हो ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दुवै दललाई निर्वाचन चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

त्यसको लागि माओवादी केन्द्रसहित अन्य दुई दल निर्वाचन आयोगमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?