१७ आश्विन २०७९, सोमवार

डेब्यु खेलमा डि मारियाको गोल

२०७९,श्रावण,३१,मंगलवार ११:०४

144
Shares

काठमाडौं । डेब्यु खेलाडी एन्जल डि मारियाको गोलमा इटालीयन सिरी ए लिगमा युभेन्ट्सले सोमबार राति सासुओलोलाई ३-० ले पराजित गरेको छ । टुरिनस्थित एलियन्ज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन यसै सिजन अनुबन्ध भएका डि मारियाले एक गोल गरे भने डुसान भ्लाहोभिकले दुई गोल गरे ।

खेलको २६औँ मिनेटमा डि मारियाले अग्रता लिए । ४३औँ मिनेटमा डुसानले पेनाल्टी र ५०औँ मिनेटमा डि मारियाको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

डि मारिया यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन पिएसजीबाट इटाली आएका थिए । जितसँगै पहिलो खेलमै युभेन्ट्सले महत्त्वपूर्ण तीन अंक जोडेको छ । सासुओलोले भने हारबाट सुरु गरेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार ११:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको

हिन्दुहरूको महान् चाड दसैँको रमझम सुरु भइसकेको छ । दसैँले दिने आनन्द अलग्गै किसिमको हुने गर्छ । त्यसैले सहर पुगेकाहरू

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५